२१ माघ, काठमाडौं ।
साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार ७६ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार कायम भएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा करोबार भइरहेको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


