Banijya News

घट्यो सुनको भाउ, प्रतितोला कति ?

1
1.1K Shares

२२ माघ, काठमाडौं ।
बुधबार नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ५ सयले घट्दै ७५ हजार २ सयमा कारोबार भैरहेको छ । यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ९ सयमा कारोबार भैरहेको छ ।

यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी प्रतितोलामा ५ रुपैँयाले घटेर ८ सय ७५ रुपैँयामा कारोबार भइरहेको छ ।

1

Scroll to Top