Banijya News

पोखरामा र्‍यापिड टेस्ट गर्दा एक महिलामा कोरोना पोजेटिभ

1
1.1K Shares

वैशाख ३, काठमाडौं । 

र्‍यापिड टेस्ट गर्दा पोखरामा एक जना महिलामा कोरोना पोजेटिभ भेटिएको  छ। २७ दिनअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ भेटिएको हो ।

संक्रमित महिला पोखरा १२ ढकालेथरकी हुन्। थप परिक्षणको लागि उनको स्वाब पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको छ । यसअघि गण्डकी प्रदेशमा बागलुङका दुई महिलामा कोरोना पोजेटिभ देखिएको थियो ।

1

Scroll to Top