बैशाख ०४, काठमाडौं ।
विश्वभर फैलिएको कोरोना महामारीको संक्रटको समयमा नेपाल आउँन सरकारले रोक लगाएपछि आउनेका लागि समय थप गरेको हो । कोरोना संक्रमणका कारण सिर्जित समस्यको समाधानको लागि जनवरी १ देखि मार्च १ को बीचमा जारी गरेका सबै भिसाको म्याद ६ महिना थप गरेको अध्यागमन विभागले जनाएको छ ।
सोही निर्णयअनुसार बिभिन्न मुलुकमा रहेका नेपाली दूतावासले परिपत्र जारी गरेका छन् । परिपत्रसँगै भिसाको अवधि अब ६ महिनाको सट्टा १ वर्ष हुनेछ ।


