विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५४ लाख १६ हजार १२ जना पुगेको छ । विश्वभरको कोरोना संक्रमणको अपडेट गर्ने वेबसाइट वल्डोमिटरका अनुसार ३ लाख ४३ हजार ८ सय आठ जनाको ज्यान गएको छ । विश्वभर २२ लाख ४४ हजार ८ सय ५२ जना संक्रमित निको भइसकेका छन् । विश्वमा ५३ हजार भन्दा बढी मानिको अवस्था गम्भीर रहेको छ ।
अन्य संक्रमित १० देशको अवस्था यस्तो
- अमेरिकामाः संक्रमित–१६, ६६, ८२८ मृत्यु–९८, ६८३
- रुसमाः संक्रमित–३,३५८८२ मृत्यु–३,३८८
- ब्राजिलमाः संक्रमित–३,४७, ३९८ मृत्यु–२२,०१३
- बेलायतमाः संक्रमित–२,५७,१५४ मृत्यु–३६, ६७५
- स्पेनमाः संक्रमित–२,८२,३७० मृत्यु–२८, ६७८
- इटलीमाः संक्रमित–२,२९,३२७ मृत्यु–३२,७३५
- फ्रान्समाः संक्रमित–१,८२,४६९ मृत्यु–२८,३३२
- जर्मनीमाः संक्रमित–१,७९,९८६ मृत्यु–८,३३६
- तुर्कीमिनास्तानमाः संक्रमित–१,५५,६८६ मृत्यु–४,३०८
- इरानः संक्रमित–१,३३,५२१ मृत्यु–७,३५९


