Banijya News

नेपालमा थप १९ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ६०३

1
1.1K Shares

नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६०३ पुगेको छ। 

 काठमाडौँमा एकसहित मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

1

Scroll to Top