Banijya News

पर्सामा थपिए ८ जना कोरोना संक्रमित

1
1.1K Shares

पर्सामा थप ८ जनामा कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ ।
वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको छ ।
गण्डक कोभिड अस्पतालका अनुसार सक्रमण पुष्टि भएका सबै जना जगरनाथपुर गाउँपालिका(६ बासी हुन् । कोरोना पुष्टि हुनेमा २५ वर्षीया महिलासहित २०, २५, २७, ३०, ५५ वर्षका युवक तथा ३५ वर्षीय २ जना पुरुष रहेका छन् ।

1

Scroll to Top