१ असार, काठमाडौं ।
आज सोमबार राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६५ पैसा तोकेको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३३ रुपैयाँ ४० पैसा र खरिददर ३३ रुपैयाँ २४ पैसा र रहेको छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ ११ पैसा र खरिददर १० रुपैयाँ ०६ पैसा तोकिएको छ ।
अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको विनिमय दर पनि खस्केको छ । डलरसँग भारु जुन दरमा अवमूल्यन हुन्छ त्यही अनुसार नेपाली मुद्राको अवमूल्यन हुन्छ ।


