Banijya News

काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण

1
1.1K Shares

काठमाडौं जिल्लामा शुक्रबार ३ जनामा कोरोना संक्रमण भएको छ । शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रडा जागेश्वर गौतमका अनुसार उनीहरु तीनै जना पुरुष हुन् । उनीहरुको थप विवरण खुलाईएको छैन् ।

1

Scroll to Top