Banijya News

लिभिङ टुगेदरमा रहेको जोडी एउटै पासोमा झुण्डिएको अवस्थामा फेला

1
1.1K Shares

काठमाडौको पेप्सिकोलामा बस्दै आएका एक जोडीे झुण्डिएको अवस्थामा शव फेला परेको छ । एउटै पासोमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका उनिहरु प्रेमि- प्रेमिका थिए ।
बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतका अनुसार पाँच महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएको उक्त जोडी आफ्नै फ्ल्याटमा एउटै पासोमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।


३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा आफू बस्दै आएको फ्ल्याटमा एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेको डीएसपी बस्नेतको दावी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

1

Scroll to Top