Banijya News

सुदूरपश्चिम प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

1
1.1K Shares

असार २९, काठमाडौं ।
सुदूरपश्चिम प्रदेशमा ११ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित थपिएको सेती अस्पतालले जानाएको छ ।
कोरोना पुष्टि हुनेमा कैलालीको टिकापुरका ६ जना, कैलालीकै गोदावरी नगरपालिका २ जना, वडा नम्बर ५ का एक जना र वडा नम्बर ११ का एक जना रहेका छन् । यस्तै अछामको ढकारी गाउँपालिकाका एक पुरुष रहेका छन् । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३ हजार ९ सय ३१ पुगेको छ ।

1

Scroll to Top