काठमाडौँ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिवार बस्ने भएको छ । दुई दिनका लागि स्थायी कमिटि बैठक स्थगित गरेको नेकपाले शनिबार तीनबजे सचिवालय बैठक बोलाएको हो ।
शुक्रबार बिहान भएको छलफलमा स्थायी कमिटि बैठक चारगते सम्मका लागि स्थगित गरेर शनिबार सचिवालय बैठक बस्ने सहमति भएअनुसार शनिवारका लागि सचिवालय बोलाएको हो ।


