Banijya News

पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु

1
1.1K Shares

ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार उपचारको क्रमिमा दुईको मृत्यु भएको हो ।


स्वास्थ्य कार्यालयका अनुसार गएको भदौ ६ गतेदेखि उपचाररत काठमाण्डौका ७४ वर्षीय पुरुषको र गएको साउन २५ गतेदेखि उपचाररत धनुषाका ७६ वर्षीय पुरुषको सोमबार ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले बताएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५९ पुगेको छ ।

1

Scroll to Top