Banijya News

कृषि विकास बैंकको नयाँ शाखा मूलपानी काठमाण्डौमा

1
1.0K Shares

१६ असोज, काठमाण्डौ ।


कृषि विकास बैंकले काठमाडौ जिल्लाको कागेश्वरी नगरपालिकाको मूलपानीमा कृषि विकास बैंक लिमिटेडको नयाँ शाखा बिहीबारदेखि सन्चालनमा ल्याएको छ । कोरोना त्रासका कारण कुनै औपचारिक कार्यक्रम नगरी स्वास्थ्य मापदण्ड र न्यूनतम सावधानी अपनाउँदै उक्त शाखाको शुभारम्भ गरिएको हो ।
शुभारम्भ कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा, काठमाडौं प्रदेश २ ‘ख’ का सदस्य मणिराम फुयाल तथा सोही प्रदेशका कांग्रेस सभापति उपेन्द्र कार्कीलगायतको रहेको थियो ।
नयाँ शाखाको उद्घघाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्ययले गरेका थिए ।

1

Scroll to Top