Banijya News

सनराइज बैंकको वार्षिकोत्सवमा नेपाल बाल संगठन र बाल मन्दिरलाई सहयोग 

1
1.1K Shares

सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरमा सहयोग गरेको छ । 
बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष श्रीमती विद्या उपाध्याय न्यौपानेलार्ई चेक हस्तान्तरण गरे । 

बैंकले नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लताकपडा आदि वितरण गदै आएकोमा यसवर्ष कोभिड १९ को कठिन समयलाई मध्यनजर गदै उक्त सामाग्रीहरु किन्नको लागि नगद एक लाख ५० हजार रुपैंया आर्थिक सहयोग गरेको हो । 

1

Scroll to Top