Banijya News

सप्तकोशी विकास बैंकले माग्यो कर्मचारी

1
1.1K Shares

सप्तकोशी विकास बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले प्रमुख व्यापार अधिकृत एक जना, प्रमुख जोखिम अधिकृत एक जनाको कर्मचारी माग गरेको हो । साथै, शाखा प्रबन्धक, सम्बन्ध प्रबन्धक, अपरेशन इन्चार्ज, रिपोर्टिङ अफिसर, व्यवस्थापन प्रशिक्षार्थी, टिआर सहायक केही र गोल्ड परीक्षक पदका लागि पनि कर्मचारीको माग गरेको बैकले जानकारी दिएको छ ।

 

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो विवरण र अद्यावधिक गरिएको बायोडाटा साथै शैक्षिक प्रमाणपत्र, आवेदन पत्रसहित १५ दिनभित्र कम्पनीको ठेगानामा पठाउन भनेको छ ।

1

Scroll to Top