Banijya News

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि राय सुझाव

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले ऐन २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि बैंकको आर्थिक अनुसन्धान विभागले राय-सुझाव माग गरेको हो ।

बैंकको आर्थिक अनुसन्धान विभागको इमेल  monetarypolicy@nrb.org.np मार्फत सुझाव पठाउन सकिने छ । त्यसैगरी,  विभागको कार्यालय रहेको बालुवाटार स्थित एनआरएन भवनको ठेगानामा पनि सुझावहरु पठाउन सकिनेछ।

1

Scroll to Top