Banijya News

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

1
1.1K Shares

 

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले ५० हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकको चैत १ गतेको सञ्चालक समितिको निर्णयअनुसार उक्त सेयर लिलामीमा राखिएको जनाएको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ ।

इचछुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने सूचजामा उल्लेख छ ।

 

1

Scroll to Top