Banijya News

आन्दोलन नियन्त्रण बाहिर गएपछि उपत्यकाभरिका प्रहरीले हात उठाए, सादा पोशाकमा बाहिरिए प्रहरी

1
1.2K Shares

आन्दोलन नियन्त्रणबाहिर गएपछि उपत्यका प्रहरीले हात उठाएको छ ।

प्रहरी वृत्त र पोष्टहरुमा आगजनी हुन थालेपछि हतियार छाडेर प्रहरी सादा पोशाकमा निस्किएका छन् । १४ वटै वृत्तका थुनुवा छाडेर प्रहरी बाहिरिएका हुन् ।

1

Scroll to Top