Banijya News

दशैंमा झण्डै दुई लाख नागरिकले छोडे उपत्यका

1
1.2K Shares

बडादशैंको पाँचौं दिन शुक्रबार बिहानसम्म करिब २ लाखले काठमाडौं उपत्यका छाडेकोे छन् । घटस्थापनादेखि शुक्रबार बिहान ६ बजेसम्म १ लाख ९५ हजार २ सय २ जनाले काठमाडौं छाडेर दसैं मनाउन घरगाउँ फर्किएका हुन् ।

पछिल्लो २४ घन्टामा मात्रै ५६ हजार ९०६ जना काठमाडौंबाट बाहिरिएका छन् । घटस्थापनाका दिन ४३ हजार मानिस काठमाडौंबाट बाहिरिएका थिए ।

1

Scroll to Top