Banijya News

प्रदर्शनका क्रममा हराएका हातहतियार बुझाउन गृह मन्त्रालयको आग्रह

1
1.2K Shares

गृह मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा हराएका हातहतियार असोज मसान्तसम्म बुझाउन आग्रह गरेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै भदौ २३ र २४ गते प्रदर्शनका क्रममा हराएका हातहतियार फेला पार्नेहरुलाई असोज मसान्तसम्म बुझाउन आग्रह गरेको हो। त्यस्ता हातहतियार तथा खरखजाना कहीँ कसैले फेला पारेर बुझाउन ल्याएमा वा सोबारे जानकारी दिएमा उचित सम्मान पनि गरिने मन्त्रालयले जनाएको छ।

यदि तोकिएको समयसपछि कोही कसैसँग त्यस्ता हातहतिया र खरखनाजा फेला परेमा कानुनबमोजिम कारबाही गरिने पनि मन्त्रालयले चेतावनी दिएको छ।

1

Scroll to Top