Banijya News

तरकारी किन्दै हुनुहुन्छ ? यस्तो छ बजारको मूल्य

1
1.2K Shares

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २८, टनेलको सानो गोलभेँडा ४२, रातो आलु ६६, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १२५, लोकल बन्दा ५५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ८५, तने बोडी ११० रुपैयाँ प्रतिकिलो छ।

करेला ९५, लौका ५०, लोकल परबल ९५, घिरौँला ७५, डल्ले फर्सी ५५, पाकेको फर्सी ७०, कन्य च्याउ १९०, डल्ले च्याउ ३७७, कुरिलो ४७६, ब्रोकाउली १४५ रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६२, ठूलो नेपाली गोलभेँडा ४८, सानो लोकल गोलभेँडा २५, टनेलको सानो गोलभेँडा ४३, रातो आलु ६६, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १२५, लोकल बन्दा ६५, लाम्चो भन्टा ६६, डल्ले भन्टा ८५, तने बोडी १२५ रुपैयाँ प्रतिकिलो थियो।

करेला ९५, लौका ६५, लोकल परबल ९५, घिरौँला ७५, डल्ले फर्सी ४५, पाकेको फर्सी ७०, कन्य च्याउ १९०, डल्ले च्याउ ३९०, कुरिलो ४७६, ब्रोकाउली १९० रुपैयाँ प्रतिकिलो थियो।

1

Scroll to Top