Banijya News

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

1
1.2K Shares

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक(अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । कात्तिक १८ गते देखि लागू हुने गरी उनलाई बैंकको प्रवक्ता तोकिएको हो ।

वि.सं. २०५८ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण,विभागलगायतको कार्यानुभव रहेको छ ।

हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।

1

Scroll to Top