Banijya News

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

1
1.2K Shares

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कात्तिक २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

1

Scroll to Top