Banijya News

तोलामा नौ सयले बढ्यो सुनको मूल्य

1
1.1K Shares

नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य तीन हजार २२० रुपैयाँ कायम भएको छ ।

1

Scroll to Top