बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडका सेयरधनीको हात यसपटक खाली हुने भएको छ ।
यी दुवै कम्पनीले गत आर्थिक वर्षबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने घोषणा गरेका छन् । दुवै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।


