Banijya News

गृहमन्त्री अर्याल आज संसदीय समितिमा जाने

1
1.2K Shares

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो १: ३० बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा गृहसचिवलाई पनि बोलाइएको छ।

1

Scroll to Top