Banijya News

आईपीओ निष्कासन गर्ने तयारीमा क्लव चौलानी

1
1.2K Shares

क्लव चौलानी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस ४ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । लेमन ट्री प्रिमियर, बुढानिलकण्ठ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कैलाली जिल्लाको सदरमुकाम धनगढीमा यो कम्पनी सञ्चालनमा रहेको छ ।

1

Scroll to Top