Banijya News

सुन प्रतितोला साढे नौ हजार रुपैयाँले बृद्धि, चाँदी कति पुग्यो ?

1
1.1K Shares

नेपाली बजारमा आइतबार (माघ २५) सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला साढे नौ हजार रुपैयाँले बढेको हो ।

आजको भाउ प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार (माघ २३) मा दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी यस दिन चाँदीको मूल्य प्रतितोला ९७२ रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चार हजार ३८ रुपैयाँ थियो ।

1

Scroll to Top