Banijya News

सुनको मुल्यमा १ हजार २ सयँ रुपैयाँको वृद्धि

1
1.0K Shares

आज नेपाली बजारमा सुनको मूल्य वृद्धि आएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य १ हजार २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९३ हजार २०० रुपैयाँ कायम छ । शुक्रबार २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

1

Scroll to Top