Banijya News

कारोबार बन्द भएपछि कसरी झर्यो नेप्से १७१७ विन्दुमा ?

1
1.0K Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज शुक्रबार ७.९० अंकले बढेर २,७३४.६३ बिन्दुमा बन्द भएको थियो । तर, बजार बन्द भएको केही समयपछि नेप्से हजार अंक बढीले घटेको छ ।

बजार बन्द भइसकेपछि नेप्से परिसूचक घटेर १७१७.७९ अंकमा झरेको देखिएको छ । नेप्से बन्द भइसकेपछि प्राविधिक समस्याका कारण परिसूचक अचानक १००८.९३ अंकले घटेको हो । अहिले नेप्से परिसूचक १७१७.७९ कायम देखिएको छ ।

1

Scroll to Top