नबिल बैंकको बैंकिङ सेवा ३ दिन बन्द हुने
- वाणिज्य न्युज
- २ असार २०७८
काठमाडौँ । नबिल बैंकको बैंकिङ सेवा ३ दिन बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दे आफ्ना सेवाहरु बन्द हुने जनाएको हो ।
बैकले सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम, कार्ड (क्रेडिट÷प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द गर्ने भएको हो ।
कोर बैकिङ सिस्टम(सीबीएस) स्तरोन्नति गर्नु पर्ने भएकाले असार ३ गते शुक्रबारदेखि ७ गते सोमबार बिहान ९ बजेसम्म सेवा बन्द गर्ने भएको हो ।
- मधेस सरकारबाट बाहिरियाे एमाले र माओवादी, मुख्यमन्त्री यादवकाे पद संकटमा
- ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान
- चिरायु हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट
- ८.२६ अंकले बढ्यो नेप्से, तीन अर्ब १५ करोडको कारोबार
- चालु खाता १ खर्ब ७९ अर्ब बचतमा, कस्तो छ मुलुकको आर्थिक अवस्था ?
-
समुदायमा सम्बन्ध बढाउन स्वास्थ्य शिविर संचालन
२१ बैशाख २०८१ -
‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’
२२ बैशाख २०८१
प्रतिकृया दिनुहोस्