Banijya News

एनसेलको सीईओमा माइकल फोले नियुक्त

1
1.2K Shares

एनसेलको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा माइकल फोले नियुक्त भएका छन् । आगामी कात्तिक १५ गतेदेखि लागू हुनेगरी उनी नियुक्त भएको एनसेलले जनाएको छ ।

नयाँ सीईओ आएसँगै कार्यवाहक सीईओ सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को आफ्नो महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन् । फोलेसँग दुई दशकभन्दा बढी समय दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव छ ।

1

Scroll to Top