Banijya News

टिकट नहुनेलाई टियु मैदान वरपर नजान प्रहरीको आग्रह

1
1.2K Shares

नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट सल्ड आउट भएकाले टिकट नहुने कीर्तिपुरको टियु खेल मैदान वरपर नआउन प्रहरीले आग्रह गरेको हो ।

प्रहरीले एनपीएल खेलमैदान वरपर भिडभाड नगर्न भनेको छ । सुरक्षा व्यवस्थापनमा सहयोग गर्न टिकट नभएका व्यक्ति नआउन प्रहरीले आग्रह गरेको हो ।

1

Scroll to Top