Banijya News

तोलामा ३८ सय घट्यो सुनको भाउ

1
1.3K Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आजका लागि २ लाख ३९ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यसैगरी चाँदी हिजो प्रतितोला ३ हजार १५५ रुपैयाँमा किनबेच भएकोमा आज ३ हजार ९० रुपैयाँ तोकिएको छ ।

1

Scroll to Top