Banijya News

बोटलर्स नेपालले यसपालि लाभांश नदिने

1
1.1K Shares

बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडका सेयरधनीको हात यसपटक खाली हुने भएको छ ।

यी दुवै कम्पनीले गत आर्थिक वर्षबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने घोषणा गरेका छन् । दुवै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

1

Scroll to Top