Banijya News

हजार दरका ४३ करोड नोट छाप्न चिनियाँ कम्पनीले लियो ठेक्का

1
1.2K Shares

केन्द्रीय बैंकले १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ। एक सूचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई १ रूपैयाँ दरको नयाँ नोट छाप्ने ठेक्का दिइएको जानकारी गराएको हो।

यो कम्पनीले १ हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ। नेपाल राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रस्ताव गरेकाले कर्पोरेशनलाइ बैंकले छनौट गरेको हो।

मुद्रण तथा आपूर्ती खर्च दिनुपर्नेछ। राष्ट्र बैंकले कुल १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर (हालको विनिमय दर अनुसा

1

Scroll to Top