Banijya News

तोलामा साढे १२ हजारले घट्यो सुनको मूल्य

1
1.2K Shares

साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। आज सुन तोलामा १२ हजार ५०० र चाँदी ३५५ रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार र चाँदीको ४ हजार ५ सय ४० रुपैयाँ तोकेको छ।

अघिल्लो कारोबार दिन गत शुक्रबार सुन २ लाख ९४ हजार ५०० र चाँदी ४ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।

1

Scroll to Top