Banijya News

राष्ट्रपति पौडेलले गरे बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

1
1.0K Shares

राष्ट्रपति रामचन्द्र पौडेलले एकैसाथ बजेटसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार असार ३० गते विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२ं) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

1

Scroll to Top