Banijya News

मकालु वाइन इण्डष्ट्रिजले १० लाख कित्ता आईपीओ जारी गर्ने

1
1.0K Shares

मकालु वाइन इण्डष्ट्रिज लिमिटेडले १० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

आईपीओ निष्काशनको प्रस्तावसहित कम्पनीले साउन २३ गते शनिबार सोल्टी वेस्टेण्ड इटहरीमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ ।

विशेष साधारणसभामा जारी पूँजीको २० प्रतिशतले हुन आउने १० लाख कित्ता आईपीओ निष्काशन गर्ने र जगेडा कोषमा रहेका संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने प्रस्ताव पेश गरिनेछ ।

1

Scroll to Top