Banijya News

Author name: Banijya News

ग्लोबल आइएमई बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल

लाहान, साउन २५ । ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरिएको छ भने कर्मचारीलाई उपचारको […]

मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

शुक्रबार राति मृत्यु भएकी वीरगन्जकी २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।  शुक्रबार राति सवा एक बजे मृत्यु भएकी उनको पछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले राति ११ बजे रिक्सामा राखेर उनलाई अस्पताल पु¥याएपनि वीरगन्जका ७ वटा अस्पताल चहार्दा…


No posts found.

Scroll to Top