देश छोड्दै स्पेनका ८२ वर्षीय पूर्व राजा कार्लोस
स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छोड्ने निर्णय गरेका छन् । केही हप्ताअघि उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिएका थिए । पूर्व राजा […]
भदौ १ देखि घलेगाउँ होमस्टे खुला गर्ने तयारी
लमजुङ, साउन २० । कोभिड–१९ सङ्क्रमणका कारण बन्दाबन्दी भएपछि पर्यटकलाई प्रवेशमा रोक लगाएको पर्यटकीय घलेगाउँ भदौ १ देखि घुम्न सकिने भएको छ । लमजुङको क्व्होँलासोंथर गाउँपालिका–३ मा पर्ने स्मार्ट भिलेज घलेगाउँमा भदौ १ बाट पर्यटक प्रवेशमा खुला गरिएको हो । बन्दाबन्दीसँगै घरबास व्यवसाय सङ्कटमा परेको र बन्दाबन्दीले मात्र निकासा नहुने…
साँगाबाट उपत्यका प्रवेश गर्ने १३ जनामा कोरोना पोजिटिभ
काभ्रे । एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना सङ्क्रमण परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पोजिटिभ देखिएको हो ।…
No posts found.

