Banijya News

Author name: Banijya News

सी जिन्पिङको नेपाल भ्रमणका क्रममा ६० जनालाई पक्राउ

काठमाडौं । चीनका राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ६० जनालाई प्रहरीले पक्राउ गरेको छ । […]

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

२६ असोज, काठमाडौं । नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौतापत्र आदान प्रदान गरिएको छ । राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि मण्डलको छलफलपछि समझदारी बनेको हो । केरुङ काठमाडौं रेलमार्गको डिपिआर निर्माण, टोखा-…


No posts found.

Scroll to Top