उपत्यका प्रवेशमा थप कडाइ, साँझ ७ देखि बिहान ७ बजेसम्म प्रवेशमा रोक
सरकारले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका प्रवेश गर्ने यात्रुमा चेकजाँचका क्रममा […]
एक चौथाई सदस्यले माग गरेपछि महासंघले बोलायो २१ गतेका लागि केन्द्रीय कार्यसमिति बैंठक
काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । महासंघको केन्द्रीय कार्यसमितिको बैठक माग गर्दै ४० भन्दा बढी सदस्यले लिखित रुपमा पत्र दर्ता गराएपछि महासंघले बैंठक बोलाएको हो । महासंघको पदाधिकारी बैठकले साउन २६ र २७ गतेको ५४ औं साधारण सभा सरकारले सभा सम्मेलन गर्न दिएको १५ दिनपछि…
वीरगञ्जका मेयरलाई कोरोना संक्रमण- कोरोनासँगको लड़ाईं जितेर समाज सेवामा आउने बाचा
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । बिहीबार साँझ फेसबुक पेजमा लामो स्टाटस लेख्दै उनले आफूलाई कोरोना संक्रमण भएको र आफू आइसोलेसनमा रहेको जानकारी गराएका हुन्। उनले नगरवासीलाई सम्बोधन गर्दै आफू उपचार पछि निको भएर पुन समाजसेवामा फर्कने बताएका छन्। सरावगीले वीरगञ्जवासीलाई बचाउने प्रयास गर्दागर्दै आफैँ…
No posts found.

