पच्चिस विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार बढी नेपाली फर्किए
काठमाडौं । कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका […]
बढी मूल्यमा टिकट बिक्री गर्नेमाथि नेपाल एयरलाइन्सले कारबाही गर्ने
नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले चार्टर्ड उडानका दौरानमा कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वाभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएको तर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कतिपय व्यक्ति वा संस्थाले यात्रुलाई सहजै टिकट मिलाइ दिने भनी आफ्नो सम्पर्क नं सहित विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशित…
काँग्रेस केन्द्रीय महिला विभागलाई पूर्णता
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई सोमबार मनोनयन गरेका छन् । सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९ गते मनोनयन गरेका थिए । विभागको सचिवमा लक्ष्मी खतिवडा र सदस्यहरुमा अनार बस्नेत, अम्बिका न्यौपाने, ईन्दिरा कोइराला,…
No posts found.

