संक्रमितहरुको संख्या बृद्धि भएपछि ललितपुरका ३ वडा शिल
असार २५, काठमाडौं । कोरोना भाइरस संक्रमितहरुको संख्या बृद्धि भएसँगै ललितपुरको महालक्ष्मी नगरपालिकाले तीन वटा वडामा वडा शिल गरिएको छ […]
नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई गृहसचिवद्धारा दज्र्यानी चिह्न प्रदान
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई गृहसचिव महेश्वर न्यौपानेले दज्र्यानी चिह्न प्रदान गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । भने गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित कार्यक्रममा न्यौपानेले आईजीपी क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । ३० वर्ष सेवा अवधि…
मन्त्रीपरिषद चल्दैगर्दा ढलेका आइभरीकोष्टका प्रधानमन्त्रीको निधन
काठमाडौं–आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ । प्रधानमन्त्री कोलाबालीको ६१ वर्षको उमेरमा मन्त्रीपरिषद् बैठक लगत्तै निधन भएको जनाइएको छ । मन्त्रीपरिषद् बैठकको क्रममा स्वास्थ्यमा समस्या देखिएको थियो । उनी बैंठक चल्दै गर्दा कुर्शीबाट बढेपछि तत्कालै बैंठक सकिएको घोषणा गरिएको थियो । उनले फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार…
No posts found.

