अध्यादेशको प्रभाव : एकै पटक १५ सयभन्दा बढी पदाधिकारी पदमुक्त हुँदै(सूचीसहित)
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) […]
कूटनीतिक आचारसंहितामा कडाइ : बालेन सरकारको संस्थागत सुधार अभियान सुरु
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले नेपालको कूटनीतिक अभ्यासलाई संस्थागत, मर्यादित र अन्तर्राष्ट्रिय मान्यताअनुसार पुनर्संरचना गर्ने अभियान अघि बढाएको छ। लामो समयदेखि व्यक्तिगत पहुँच, अनौपचारिक भेटघाट र प्रोटोकल उल्लंघनका कारण कमजोर बन्दै गएको कूटनीतिक अभ्यासलाई सुधार गर्ने लक्ष्यसहित सरकारले कडाइका कदम चाल्न थालेको हो। प्रधानमन्त्री शाहले मन्त्रीस्तरभन्दा तलका विदेशी अधिकारीसँग व्यक्तिगत…
टोकला चिया उत्पादक निगमको आईपीओ तयारी: वित्तीय रूपमा सबल कम्पनी बजारमा प्रवेश गर्दै
नेपालको चिया उद्योगमा अग्रणी मानिने नेपाल चिया विकास निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ। ‘टोकला’ ब्रान्डमार्फत स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाएको निगमले यसका लागि आवश्यक इस्युअर रेटिङसमेत गराइसकेको छ, जसले कम्पनीलाई पुँजी बजारमा प्रवेश गर्ने दिशामा महत्वपूर्ण कदम चाल्न मद्दत गरेको छ। दीर्घकालीन…
No posts found.

