बल्खुमा डोजर चलिरहँदा सुकुमबासी बस्तीका एक जना मृत अवस्थामा भेटिए
बल्खुस्थित सुकुमबासी बस्तीका एकजना मृत अवस्थामा फेला परेका छन् । सरकारले शुक्रबार डोजर लगाएर बस्ती खाली गरिरहँदा त्यहीँ बस्दै आएका […]
नागढुंगा सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याइने
लामो प्रतीक्षापछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि बाटो खुलेको छ । सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनका लागि बुधबार नागढुंगा सुरुङमार्ग निर्माण आयोजना र सेवा प्रदायक युसिन–एआरटी जेभीबिच औपचारिक सम्झौता भएको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिए । उनका अनुसार युसिन–एआरटी जेभीले अबको ५ वर्षसम्म सञ्चालन तथा मर्मतको औपचारिक रूपमा जिम्मा पाएको छ…
अर्थमन्त्री र अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गाेरबिच भेटवार्ता
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबिच भेटवार्ता भएको छ। शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा मन्त्री वाग्ले र गोरबिच भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिकाबिचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जानकारी दिएको…
No posts found.

