थापाथलीबाट सुरु सुकुम्बासी बस्ती हटाउने अभियान, उपत्यकाका अन्य क्षेत्रमा पनि विस्तार हुने
काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने अभियान शनिबार बिहानदेखि औपचारिक रूपमा सुरु गरिएको छ। सरकारी निर्णयअनुसार सार्वजनिक […]
सुकुमबासीलाई ५ स्थानमा तत्कालका लागि पुनर्स्थापना
सरकारले राजधानीका नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने अभियानसँगै ‘वास्तविक’ सुकुमबासीका लागि तत्काल पुनर्स्थापनाको योजना अघि सारेको छ। थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती हटाउने कार्यसँगै भूमिहीन नागरिकलाई सुरक्षित बसोबास उपलब्ध गराउने उद्देश्यले पाँच स्थान तोकिएको हो। सरकारका अनुसार नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा अस्थायी रूपमा बसोबासको व्यवस्था…
नदी किनारका ‘अनाधिकृत’ बस्ती हटाउने अभियान तीव्र: वास्तविक सुकुमबासीका लागि पुनर्स्थापनाको व्यवस्था
राजधानीका नदी किनारमा रहेका अनाधिकृत बस्ती हटाउने सरकारी अभियानले तीव्रता पाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा सुरक्षा निकाय र काठमाडौं महानगरपालिकाको संयुक्त प्रयासपछि प्रभावित क्षेत्रका करिब ५० देखि ६० प्रतिशत बासिन्दाले स्वेच्छाले स्थान छाडिसकेको जानकारी अधिकारीहरूले दिएका छन्। सरकारले यो कदमलाई सार्वजनिक जग्गा संरक्षण र सुकुमबासी समस्या समाधान गर्ने…
No posts found.

