पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड, धार्मिक आस्था र पदयात्राको नयाँ गन्तव्य
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत […]
दरवाङ–मुना–ढोरपाटन सडक निर्माण सुस्त, बजेट हुँदाहुँदै काममा ढिलाइ
म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सञ्चालित योजनाले गति नलिदा स्थानीयवासी चिन्तित भएका छन्। मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको वैकल्पिक मानिएको म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने…
सार्वजनिक यातायातमा ६० प्रतिशत कर छुटलाई निरन्तरता दिन माग
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रमा विगतदेखि प्रदान गरिँदै आएको ६० प्रतिशत कर छुटको सुविधालाई निरन्तरता दिन सरकारसँग जोडदार माग गरेको छ। महासंघले हालै यातायात व्यवस्था विभागलाई एक औपचारिक पत्र पठाउँदै विगतमा भएका सहमति र निर्णयहरू कार्यान्वयनमा ढिलाइ भएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विशेषगरी वि.सं. २०७६…
No posts found.

